एक्सन रुमबाट अनुमगन तथा निरीक्षण गरिने जानकारी गराउनुहुँदै मुख्यसचिव अर्यााल

बुधबार, १३ असार २०८०, १२ : २४

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।  मुख्यसचिव डा बैकुण्ठ अर्याालले नियमित रुपमा राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाको एक्सन रुमबाटै अनुमगन तथा निरीक्षण गरिने जानकारी गराउनुहुँदै । 

बुधबार, १३ असार २०८०, १२ : २४

प्रतिक्रिया