शंकपार्क

विहीबार, १४ असार २०८०, ०८ : १०

काठमाडौँ - काठमाडौँ महानगरपालिका– ४ मा अवस्थित शंखपार्क । शंखपार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ शंखको स्तम्भ राखिएको छ । पार्कभित्र फुलेका विभिन्न फूल र बिरुवाले वातावरण रमणीय र मनमोहक देखिन्छ ।

विहीबार, १४ असार २०८०, ०८ : १०

प्रतिक्रिया