तस्बिर:रासस
सुर्खेत - दैलेखको नारायण नगरपालिका–१ दैलेख बजारमा रहेको चार खम्बा । प्राचीन समयमा दूरी नप्नका लागि बनाइएको पौराणिक मान्यता छ भने यहाँ दसैँको फूलपातीमा बलि चढाउने प्रचलनसमेत रहेको छ ।
प्रतिक्रिया