सेनाको ‘अभ्यास हालेमालो– ५

विहीबार, १४ असार २०८०, ०८ : १२

भोजपुर - वर्षातको समयमा हुनसक्ने सम्भावित विपत् जोखिम न्यूनीकरणका लागि ‘अभ्यास हालेमालो– ५’ सञ्चालन गर्दै नयाँ श्रीनाथ गण भोजपुर । यहाँका जोखिमयुक्त ठाउँको पहिचान गर्दै विपत् आइपरेका खण्डमा एकीकृत रुपमा राहत तथा उद्धार कार्यमा जुट्ने लक्ष्यले सेनाले यो कार्यक्रम सञ्चालन गरेको हो । विपत्को समयमा आउनसक्ने जोखिमको पहिचान तथा पूर्व तयारीको लागि दुईदिने अभ्यास कार्यक्रम सञ्चालन गरिएको छ ।

विहीबार, १४ असार २०८०, ०८ : १२

प्रतिक्रिया