रोपाइँ गर्दै रोपाहार

विहीबार, १४ असार २०८०, ११ : २९

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा । पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ ।  

विहीबार, १४ असार २०८०, ११ : २९

प्रतिक्रिया