तस्बिर : रासस
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भरतपुर विमानस्थलमा स्वागत गर्दै कार्यकर्ता तथा शुभेच्छकहरु । चितवनमा शुक्रबार हुने धान दिवसको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन ओली चितवन आउनुभएको हो ।
प्रतिक्रिया