जुजु धौ तयार गर्दै

विहीबार, १४ असार २०८०, १८ : ३८

 भक्तपुर नगरपालिका–२ व्यासीमा जुजु धौ (दही)तयार गर्न दुध उमाल्दै व्यवसायी । नेपाली समाजमा भोली असार १५ मा  दही चिउरा खाने प्रचलन छ ।   

विहीबार, १४ असार २०८०, १८ : ३८

प्रतिक्रिया