तस्बिरः रासस
काठमाडौँ महानगरपालिका-२८स्थित बागबजार क्षेत्रमा रहेको इच्छुमती (टुकुचा) । कमलादीबाट नेशनल ट्रेडिङसम्मको इच्छुमती (टुकुचा)नदीमा स्काभेटर लगाएर सफाइ सुरु गरिएको छ । सफाइसँगै मन्त्रिपरिषद्ले इच्छुमतीका विषयमा बनाएको मापदण्ड पनि पालना गराइने भएको छ ।
प्रतिक्रिया