रोपाइँ महोत्सव

शुक्रबार, १५ असार २०८०, १३ : ४३

 २०औँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार सुनसरीको इनरुवामा धान रोप्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नगरप्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहतालगायत ।  

शुक्रबार, १५ असार २०८०, १३ : ४३

प्रतिक्रिया