ढोरपाटन - बागलुङ नगरपालिका–९ तित्याङबाट देखिएको बागलुङ बजार । वर्षाका कारण वरपरका जंगल हरियाली छाउँदा बजार आकर्षक देखिएको छ।
प्रतिक्रिया