अध्यक्ष नेपाल मन्तव्य राख्दै

शनिबार, १६ असार २०८०, १३ : ११

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार सङ्घीय संसद भवन नयाँ बानेश्वरको लोटस हलमा पूर्वसांसद मञ्चले शनिबार आयोजना गरेको ६५औँ संसद दिवस कार्यक्रमका मन्तव्य राख्नुहुँदै ।  

शनिबार, १६ असार २०८०, १३ : ११

प्रतिक्रिया