नेपाली हाते कागज

शनिबार, १६ असार २०८०, १५ : ०४

 कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा उत्पादन गरिएको नेपाली हाते कागज । गाउँमै पाइने सेतवढु लोक्ता सङ्कलन गरेर टोप्ला लघुउद्यम विकास समूहले कागज उद्योग सञ्चालन गरेको छ ।  

शनिबार, १६ असार २०८०, १५ : ०४

प्रतिक्रिया