सरसफाइ गर्दै मन्त्री किराती

शनिबार, १६ असार २०८०, १५ : ०८

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती शनिबार भोजपुर बजार क्षेत्रको सरसफाई गर्दै। सरसफाई कार्यक्रममा जिल्लाका सरकारी कार्यालय, सुरक्षा निकाय तथा विभिन्न संघरसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।  

शनिबार, १६ असार २०८०, १५ : ०८

प्रतिक्रिया