तस्बिर : रासस
वनगाड कुपिण्डे नगरपालिका–कारागाउँ सल्यान र सुर्खेत सिम्ता गाउँपालिका जोड्ने भेरी नदीको झोलुङ्गेपुल । सो पुल निर्माण सँगै यहाँका सर्वसाधारणहरु डुङ्गा तरेर नदी पार गर्नुपर्ने बाध्यता हटेको छ ।
प्रतिक्रिया