तरकारी खेती

शनिबार, १६ असार २०८०, १७ : १०

 भरतपुर महानगरपालिका-२४ केरुङ्गा चितवनमा व्यवसायिक रुपमा गरिएको भिन्डी अर्थात रामतोरीया खेती । केरुङ्गा सामुहिक तरकारी कृषि फर्मले यहाँ व्यवसायिक रुपमा विभिन्न तरकारी तथा फलफूलको खेती गर्दै आएको छ । 

शनिबार, १६ असार २०८०, १७ : १०

प्रतिक्रिया