जलकुम्भी झारले ढाकेको फेवाताल

आइतबार, १७ असार २०८०, ०८ : १९

गण्डकी  - जलकुम्भी झारले ढाकेको फेवाताल । जलाधार क्षेत्रबाट वर्षाको बाढीसँगै बगेर आएको जलकुम्भी झार फैलिएपछि ताल यतिखेर कुरूप बनेको छ ।

आइतबार, १७ असार २०८०, ०८ : १९

प्रतिक्रिया