बासले बनाएको पुलबाट वारिपारि तर्दै सर्वसाधारण

आइतबार, १७ असार २०८०, ०८ : २०

काठमाडौँ - पाँचथरको मेची राजमार्गमा पर्ने हेवा खोलामा ३ असारमा अविरल वर्षापछि आएको बाढिका कारण पहिरोले पुल बगाएपछि पुल नहुँदा बासले बनाएको पुलबाट वारिपारि तर्दै सर्वसाधारण ।

आइतबार, १७ असार २०८०, ०८ : २०

प्रतिक्रिया