काठेपुल निर्माण गरिँदै

आइतबार, १७ असार २०८०, ०८ : २१

ढोरपाटन - बागलुङ नगरपालिका–९ तित्याङ र गैह्रा फाँट जोड्ने झोलुङ्गे पुल जीर्ण भएपछि काठेपुल निर्माण गर्दै मजदूर । बर्खाले खहरे खोला बढेपछि ग्रामीण क्षेत्रमा धमाधम स–साना पुलहरु निर्माण हुन थालेका छन् ।

आइतबार, १७ असार २०८०, ०८ : २१

प्रतिक्रिया