तस्बिर : रासस
तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधनपछि आइतबार नगरपालिकामा आयोजित शोकसभा । डेङ्गु सङ्क्रमणका कारण निधन भएको दुःखद घडीमा आज आधा दिनका लागि शोक बिदा दिइएको छ ।
प्रतिक्रिया