घरको छतमा कुरिलो खेती

आइतबार, १७ असार २०८०, १६ : २६

 पाल्पा रामपुर नगरपालिका–५ स्थित बेझाड बजार बस्ने उमाकुमारी श्रेष्ठले घरको छतमा लगाउनुभएको कुरिलो खेती । उहाँले इन्टरनेटमा अध्ययन गरेर तीन तलामाथिको घरको छतमा कुरिलो, तरकारी खेतीसहित पशुपंक्षी व्यावसायिकरुपमा पालन गरिरहनुभएको छ ।   

आइतबार, १७ असार २०८०, १६ : २६

प्रतिक्रिया