काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले थप एक कम्पनीको शेयर सूचीकृत गरेको छ । आइतबार नेप्सेले साविकको सिवाईसी लघुवित्तको शेयर सुचीकृत गरेको हो ।
कम्पनीको १० लाख ८२ हजार ९ सय कित्ता शेयर नेप्सेले सूचीकृत गरेको छ ।
प्रतिक्रिया