अनुदानमा कृषि यन्त्र

आइतबार, १७ असार २०८०, १८ : ५१

 सुनसरीको इनरुवामा ५० प्रतिशत अनुदानमा किसानलाई कृषि यन्त्र वितरण गर्दै प्रदेशसभा सदस्य रामप्रसाद मेहता । धान बाली प्रबद्र्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र सुनसरीको सहयोगमा राधाकृष्ण बहुमुखी सहकारी संस्थाले शनिबार रु ३० लाख २० हजार बराबरको कृषि यन्त्र वितरण गरेको हो ।  

आइतबार, १७ असार २०८०, १८ : ५१

प्रतिक्रिया