तस्बिर: रासस
काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित मित्रपार्क चोकमा निर्माण सुरु भई अलपत्र बनेको आकाशेपुल । दुई वर्षअघि शिलान्यास भएको पुल नेपाल विद्युत् प्राधिकरणले हाइटेन्सन लाइन नसार्दा निर्माण अघि बढ्न नसकेको हो ।
प्रतिक्रिया