करेत सर्प

सोमबार, १८ असार २०८०, १७ : १६

 घोराही उपमहानगरपालिका–१५ दीपशिखाचोकस्थित एक घर भित्रबाट उद्दारकर्ता  स्थानीय युवाले सोमबार जीवितै उद्दार गरेको बिषालु करेत (गराइच) सर्प । उद्दार गरिएको सर्पलाई सुरक्षित डिभिजन वन कार्यालय  घोराहीमा बुझाइएको छ । 

सोमबार, १८ असार २०८०, १७ : १६

प्रतिक्रिया