लगातारको वर्षाले बढेको नारायणी नदी र किनारमा सोमबार साँझ घुम्न आएका आन्तरिक पर्यटक । नदी किनारलाई रिभर विच मोडेलमा विकास गरेपछि यहाँ घुम्न आउनेको संख्या बढेको छ ।
प्रतिक्रिया