ढोरपाटन - बागलुङको ताराखोला गाउँपालिका–१ स्थित माझखर्क गाउँ । जिल्लाकै विकट मानिने यो गाउँ सडक सञ्जालले जोडिएपछि अहिले सुगम बन्दै गएको छ ।
प्रतिक्रिया