तस्बिर:रासस
गलकोट - बागलुङ जिल्लाको गलकोट नगरपालिका र बडिगाड गाउँपालिका जोड्ने गरी गिरीङदी खोलामा पुल बनेपछि प्रयोगमा आउन छोडेको झोलुङ्गे पुल । जिल्लामा मोटरेवल पुल र सडक यात्राको प्रयोग गर्दा १५० भन्दा बढी झोलुङ्गेपुल प्रगोगविहीन र विस्थापित भएका छन् ।
प्रतिक्रिया