कृषकलाई हाते ट्र्याक्टर

मंगलबार, १९ असार २०८०, १४ : १८

 पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका कृषकलाई हाते ट्र्याक्टर हस्तान्तरण गर्दै पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईसहित जनप्रतिनिधि तथा कर्मचारी । वडा कार्यालयले यहाँका कृषकलाई कृषि उपकरण उपलब्ध गराएको हो ।  

मंगलबार, १९ असार २०८०, १४ : १८

प्रतिक्रिया