विद्युतीय चार्जिङ स्टेसन

मंगलबार, १९ असार २०८०, १६ : ४९

 लमही नगरपालिका–५ स्थित बसपार्कमा सञ्चालनमा आएको  विद्युतीय चार्जिङ स्टेसनमा गाडी चार्ज गर्दै तुलसीपुर मेट्रो कलेजका प्रमुख । पूर्व–पश्चिम राजमार्ग छेउको बसपार्कमा दाङमा पहिलो विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय गाडीधनीहरुलाई सहज भएको छ ।  

मंगलबार, १९ असार २०८०, १६ : ४९

प्रतिक्रिया