भूमिगत विद्युतगृहमा काम धमाधम

बुधबार, २० असार २०८०, ०७ : ५९

दमौली - तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा धमाधम काम हुँदै । आयोजनाले तीन वटै प्याकेजका कामलाई तीव्रता दिएको छ ।

बुधबार, २० असार २०८०, ०७ : ५९

प्रतिक्रिया