ड्रागन फल र बिरुवाबाट आम्दानी गरिँदै

बुधबार, २० असार २०८०, ११ : २४

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–६ भाटाचौरस्थित पेशल पौडेल र विष्णुप्रसाद पौडेलले सयुक्त रुपमा सञ्चालित पौडेल बहुउद्देश्य कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल । ड्रागन फल र बिरुवाबाट वार्षिक रु पाँच लाख आम्दानी गरिरहेको बताउँछन् । 

बुधबार, २० असार २०८०, ११ : २४

प्रतिक्रिया