तस्बिर : रासस
काठमाडौँ- महानगरपालिका– १७ स्थित ढल्को विष्णुमती नदीको पूव किनारमा अवस्थित इन्द्रायणी मन्दिर । यो मन्दिर काठमाडौँको एक प्रसिद्ध मन्दिर तथा शक्तिपीठ हो । यस मन्दिरको देवतालाई नेपालभाषामा ‘लुती अजिमा’ भनिन्छ । बाल चतुर्दशीको दिन यस मन्दिर अगाडि अनोठो होम गरिनुको साथै तीनसम्म खतजात्रा पनि गरिन्छ ।
प्रतिक्रिया