तनहुँको आँबुखैरैनी गाउँपालिका–२ ऐनापहरास्थित झरना नजिकको ढुङ्गामा कुदिएको गणेशको आकृति । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन ढुङ्गामा आकृति बनाइरहेको छ ।
प्रतिक्रिया