काठमाडौँ - कारोबारको पहिलो दिन आईतबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
शेयर बजार दोहोरो अंकले बढेसँगै एक कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज सिटी होटल, प्रभु बैंकको डिभेन्चर २०८४, सनराइज बैंकको डिभेन्चर २०८३, सिटिजन म्युचुुअल फण्ड लगायतको शेयरमूल्य बढेको छ ।

प्रतिक्रिया