आज नेपाली बजारमा  सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।

६ बर्ष अगाडि

सुन प्रतितोला रु ५ सयले बढेर ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
  मंगलबार सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।  यस्तै जावी सुन भने प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।  
चाँदीको मूल्य पनि  प्रतितोला ५ रुपैयाँले बढेर  ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया