माई खोला हाइड्रोपावरको अध्यक्ष परिवर्तन

६ महिना अगाडि

काठमाडौँ- माई खोला हाइड्रोपावरको सञ्चालक समिति गठन भएको छ । गत असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित सात सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।

नयाँ सञ्चालक समितिको अध्यक्षमा श्रीजेश गुरागाई निर्वाचित भएका छन् । त्यस्तै, सञ्चालकमा दिपेश गुरुङ्ग, संदीप अधिकारी, रोजीना न्यौपाने, प्रकाश भुजेल र धिरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

स्वतन्त्र सञ्चालकमा भने शोभा घिमिरे निर्वाचित भएकी छन् ।गत असोज १८ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारण सभाले सञ्चालक समिति निर्वाचित गरेको हो ।

६ महिना अगाडि

प्रतिक्रिया