राप्ती हाईड्र्रोको अध्यक्षमा शाह नियुक्त

शुक्रबार, २६ असोज २०८०, १० : २४

काठमाडौँ- राप्ती हाईड्र्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्षमा कुल विक्रम शाह नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले असोज २५गतेदेखि लागू हुने गरी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी, सोही बैठकले कम्पनीको सञ्चालक समितिमा शुभम प्रकाश उप्रेतीलाई नियुक्त गरेको छ ।

शुक्रबार, २६ असोज २०८०, १० : २४

प्रतिक्रिया