काठमाडौँ - राष्ट्रिय सूचना आयोगको धितोपत्र बोर्डलाई पुनरावेदनको आयोगको आदेश कार्यान्वयन गर्न पत्र लेखेको छ।
आयोगले हरि बहादुर के सीलाई धितोपत्र बोर्डबाट सूचना उपलब्ध गराउनू नपर्ने कुनै कारण भए, सो को आधार र प्रमाण सहित बाटोको म्याद बाहेक ७ ९सात० दिनभित्र आयोग समक्ष लिखित व्यहोरा पठाउनू भनी सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (२)बमोजिम आदेश जारी गरेको छ ।
हरि बहादुर के सीले धितोपत्र बोर्डसँग घोराही सिमेन्टको आइपिओ स्वीकृति सम्बन्धि कागजात सेबोन संग माग गरेका थिए। जुन धितोपत्र बोर्डबाट प्राप्त नदिएपछि केसी सूचना आयोग पुगेका थिए।

प्रतिक्रिया