गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन

विहीबार, १६ कार्तिक २०८०, १८ : ५७

काठमाडौँ - गृह मन्त्रालयले ४० जना अधिकारीहरूको सरूवा तथा पदस्थापन गरेको छ। बिहीबार मन्त्रालयले ४० जना अधिकारीहरूको सरूवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो। 

मापदण्डअनुसार अवधि पुगेका र सरूवा मागेकामध्ये मातहतका अधिकारीहरूको सरूवा भएको हो। प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको हो।

Screenshot_20231102_185757_DriveScreenshot_20231102_185804_DriveScreenshot_20231102_185816_DriveScreenshot_20231102_185826_DriveScreenshot_20231102_185835_DriveScreenshot_20231102_185843_Drive

विहीबार, १६ कार्तिक २०८०, १८ : ५७

प्रतिक्रिया