आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

आइतबार, १९ कार्तिक २०८०, १५ : १३

काठमाडौं- साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार शेयर बजार २१ दशमलव ४६ प्रतिशतले घटेर १८२६ को विन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले घटेतापनि आज मात्रै लाभांश घोषणा गरेको ग्लोबल आइएमई बैंक र नबिल बैंकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । बैंकको आज तीन करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै, आज एनआइसी एशिया बैंकको तीन करोड, हिमालयन डिस्टीलरीको २ करोड ८९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार, १९ कार्तिक २०८०, १५ : १३

प्रतिक्रिया