चिरख्वा हाइड्रोपावरको सेयर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ

सोमबार, २० कार्तिक २०८०, १२ : १०

काठमाडौँ- चिरख्वा हाइड्रोपावरको सेयर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त भएको छ। 

चिरख्वा हाइड्रोपावरको सञ्चालक समिमिले आरबीबी मर्चेन्टलाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो। 


योसँग चिरख्वा हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्कालगायतका सम्पूर्ण काम अब आरबीबीच मर्चेन्टले गर्नेछ।

 

सोमबार, २० कार्तिक २०८०, १२ : १०

प्रतिक्रिया