जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

सोमबार, २० कार्तिक २०८०, १६ : ४०

काठमाडौँ- जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।  यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

सोमबार, २० कार्तिक २०८०, १६ : ४०

प्रतिक्रिया