नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नगद लाभांश घोषणा गरेको छ।
बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र निफ्राको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
यस बैङ्कले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा पनि ४.२१५ नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया