प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

विहीबार, २३ कार्तिक २०८०, १३ : ५५

काठमाडौँ - प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका छन् ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलव भूकम्प प्रभावितहरुलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखाशर्माले जानकारी दिइन् ।

विहीबार, २३ कार्तिक २०८०, १३ : ५५

प्रतिक्रिया