सेयर कारोबार १० दिन बन्द हुने

विहीबार, २३ कार्तिक २०८०, १४ : ०४

काठमाडौँ - तिहार र छठपर्वको विदा अघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन हो । शुक्रबार र शनिबार सेयर बजार खुल्दैन ।

त्यसपछि भने तिहारको दा सुरु हुन्छ । तिहार सकिए लगतै छठपर्व सुरु हुन्छ । तिहार र छठमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से मंसिर ४ गते मात्र खुला हुन्छ ।

मंसिर ३ गते आइतबार छठपर्व रहेकोले अब मंसिर ४ गते सोमबार मात्र नेप्से खुला हुनेछ ।

विहीबार, २३ कार्तिक २०८०, १४ : ०४

प्रतिक्रिया