कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिवारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ।
जसअनुसार गोलभेँडा सानो (लोकल) को अधिकतम थोक मूल्य ३५ रुपैयाँ छ भने आलु रातोको ६०, प्याज सुकेको भारतीयको ९५, काउली स्थानीयको २०, प्याज हरियोको १००, मौसमको १००, जुनारको २५०, अनारको ५०० रुपैयाँ रहेको छ ।
चाडपर्व लागेसँगै बजारमा तरकारीको मूल्यमा गिरावट आएको हो । उपत्यका बाहिरिनेको सङ्ख्या ह्वात्तै बढेसँगै तरकारीको खपतमा कमी आएको कारण बजार भाउ समेत सस्तिएको हो।
विस्तृतमा हेर्नुहोस्

प्रतिक्रिया