चिसोले पनि भूकम्प पीडितलाई नै सतायो

शनिबार, ०२ मंसिर २०८०, १५ : २३

काठमाडौं – राहत घोषणाको होडबाजी चलिरहँदा जाजरकोटमा  पाँच जना भुकम्प पीडितको ज्यान गएको छ ।  पर्याप्त राहत सामाग्रीको अभावमा जाजरकोट भूकम्प पीडितहरु चिसोका कारण ज्यान गुमाउन बाध्य भएको बताइएको छ ।
 त्रिपालमुनि रात बिताउन परेपछि वृद्धवृद्धा, बालबालिका र रोगीलाई चिसोले निकै सकस भएको छ । यसअघि भेरी नगरपालिका २ मा एक जना  र त्यसअघि नलगाड नगरपालिका ४ मा दुई जना वृद्धको ज्यान गएको थियो ।


 

शनिबार, ०२ मंसिर २०८०, १५ : २३

प्रतिक्रिया