काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंकको बोनश सूचीकृत भएको छ ।
नेप्सेले मंगलबार बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता शेयर सूचीकृत गरेको हो।
बैंकले गत वर्षको कमाइबाट १३.३० प्रतिशत लाभांश वितरण गरेको थियो सोहि लाभांश मंगलबार नेप्सेमा सूचीकृत भएको हो।
प्रतिक्रिया