आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

मंगलबार, ०५ मंसिर २०८०, १५ : २८

काठमाडौं-  हिजो झिनो आश देखिएको शेयर बजार आज ओरालो लागेको छ।शेयर बजार ओरालो लाग्ला पनि हिमालयन डिष्टलरीको शेयरमा भने लगानीकर्ताको आकर्षण धेरै नै देख्न सकिन्छ ।

कम्पनीको शेयरमा हिजो पनि लगानीकर्ताको आकर्षण धेरै नै थियो । कम्पनीको हिजो पनि सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, सोनापुर मिल्स, शिवम् सिमेन्टस, सोल्टि होटल, हाथवे, सिटिजन लाइफ, नबिल बैंक,रिलायबल नेपाल, ग्लोबल आइएमई बैंक र लिवर्टी इनजीको आज सर्वाधिक कारोबार भएको छ ।

मंगलबार, ०५ मंसिर २०८०, १५ : २८

प्रतिक्रिया