एक कम्पनीको एफपीओ नेप्सेमा सूचीकृत

सोमबार, ११ मंसिर २०८०, १३ : ०२

काठमाडौँ - मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

यस दिन नेप्सेमा उक्त कम्पनीको १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर सूचीकृत भएको हो।कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको थियो।

 सोही सेयर नेप्सेमा सूचीकृत भएको हो ।लगानीकर्ताले सूचीकृत सेयरको कारोबार मंगलबारदेखि गर्न पाउने छन् ।

सोमबार, ११ मंसिर २०८०, १३ : ०२

प्रतिक्रिया